२०८२, माघ २ गते

Jan 16 2026 | २०८२, माघ २ गते

एमाले अध्यक्ष ओली अस्वस्थ्य

शनिवार , भाद्र १९, २०७८

  • 4.1K
    Shares
  • 4.1K
    Shares
  • काठमाडौं, १९ भदौ ।
    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य भएका छन् ।

    शुक्रबारदेखि उनमा सामान्य ज्वरो आएको उनका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए । उनका अनुसार सामान्य ज्वरो आएपछि अध्यक्ष ओलीले पार्टीका विभिन्न कार्यक्रम र भेटघाट हिजैदेखि रोकिएको छ । अहिले उनी बालकोटस्थित आफ्नै निवासमा नै आराम गरिरहेका छन् ।