२०८२, माघ २९ गते

Feb 12 2026 | २०८२, माघ २९ गते

एमाले स्थायी कमिटी बैठक शुक्रबार

बिहिवार , भाद्र २४, २०७८

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • काठमाडौं, २४ भदौ ।
    नेकपा (एमाले) ले शुक्रबार स्थायी कमिटी बैठक बोलाएको छ ।

    ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा अपरान्ह ४ बजे बैठक बोलाइएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठकमा विधान महाधिवेशन (प्रतिनिधि, दस्तावेज र व्यवस्थापनको तयारी) र चालू संसद् अधिवेशनमा पार्टीको भूमिकाबारे छलफल हुनेछ । यही असोज ४ देखि ६ गतेसम्म एमालेको विधान महाधिवेशन काठमाडौँमा गर्ने निर्णय गरिएको छ । रासस