२०८३, आषाढ १३ गते

Jun 27 2026 | २०८३, आषाढ १३ गते

कार्यकर्ता भेलालाई बसेरै सम्बोधन गर्दै ओली 

बुधवार , भाद्र ३०, २०७८

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • बुटवल । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको बुटवलमा आयोजीत कार्यकर्ता भेलालाई सम्बोधन गर्न आएका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन शुरु गरेका छन् । कार्यकर्ता भेलामा अरु नेतलो उठेर भाषण गरे पनि अध्यक्ष ओलीले भने बसेरै भाषण गरेका छन् । 

    अध्यक्ष ओली कार्याकर्ता भेलालाई सम्बोधन गर्न आजै बुटवल आएका हुन् ।