२०८२, माघ २९ गते

Feb 12 2026 | २०८२, माघ २९ गते

जसपा सिद्धार्थनगर इञ्जार्ज गुप्ताले दिए राजीनामा 

मंगलवार , आश्विन ५, २०७८

  • 3.7K
    Shares
  • 3.7K
    Shares
  • भैरहवा, ५ असोज । 
    जनता समाजवादी पार्टी, नेपाल (जसपा) सिद्धार्थनगरका इञ्चार्ज बैजनाथ गुप्ता (बी.एन.)ले पार्टीबाट राजीनामा दिएका छन् । जसपाको सिद्धार्थनगर इञ्चार्जसहित पार्टीको साधारण सदस्य समेतबाट राजीनामा दिएको गुप्ताले बताए ।

    पार्टीमा गुटबन्दी हावी भएको र कार्यकर्ताको सही मुल्यांकन नभएको अनुभुति गर्दै सोमबार राजीनामा दिएको उनले बताए ।