
आइतवार , आश्विन १०, २०७८
भैरहवा, १० असोज ।
नेपाली कांग्रेस मायादेवी गाउँपालिका, रुपन्देहीको सभापतिमा पदम पानी भण्डारी विजयी भएका छन् । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार भएको गाउँपालिकाको अधिवेशनमा पाण्डेको प्यानल नै निर्वाचित भएको हो । उपसभापतिमा जय कुमार यादव, मात्रिका प्रसाद कहार, सचिवमा सुल्तान आलम दर्जी, राकेश कुमार यादव, सह–सचिवमा बेलाउती थारु र साधु यादव विजयी भएका छन् ।
कांग्रेस मायादेवी गाउँपालिकाको निर्वाचन परिणाम
सभापति
पदम पानी भण्डारी : ९१
मोहम्मद रफिक खाँ : २९
उपसभापति
जय कुमार यादव : ९२
मात्रिका प्रसाद कहार : ९१
दिपु चौधरी : २७
तेज नारायण पाल : २८
सचिव
सुल्तान आलम दर्जी : ९३
राकेश प्रसाद यादव : ९२
कमलेश उपाध्याय : २७
भुवन लोध : २७
सह–सचिव
बेलाउती थारु : ९२
साधु यादव : ९३
मायादेवी चौधरी : २७
दुर्गा कुमारी यादव : २४
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij