२०८२, भाद्र ४ गते

Aug 20 2025 | २०८२, भाद्र ४ गते

अर्जुन भुसाल र मेनुका परियारको आवाजमा ‘ए परदेशी मुग्लानी’ बजारमा 

सोमवार , आश्विन १८, २०७८

  • 8.6K
    Shares
  • 8.6K
    Shares
  • भैरहवा, १८ असोज । 
    मेशना डिजिटलको प्रस्तुतिमा दशैं विशेष गीत ‘ए परदेशी मुग्लानी’ बजारमा आएको छ ।

    गीतमा गायक अर्जुन भुसाल र गायिका मेनुका परियारले स्वर भरेका छन । अर्जुन श्रेष्ठको शब्द रहेको उक्त गीतलाई श्री कृष्ण अर्यालले संगित भरेका हुन् भने कमल सौरागले एरेञ्ज गरेका हुन् । 

    गीतको म्युजिक भिडियोमा साया भण्डारी, सुमन अधिकारी, युनिसा रेग्मी, विराज गहतराज र बाल कलाकार कृतिशाले अभिनय गरेका छन् । गीतको भिडियोलाई रोशन परियारले डाईरेक्सन गरेका हुन् ।