शनिवार, माघ १५ गते २०७८

अर्जुन भुसाल र मेनुका परियारको आवाजमा ‘ए परदेशी मुग्लानी’ बजारमा 

अर्जुन भुसाल र मेनुका परियारको आवाजमा ‘ए परदेशी मुग्लानी’ बजारमा 

images
images

खबर पात्रो

१८, आश्विन २०७८
  • 1.1K
    SHARES
  • अर्जुन भुसाल र मेनुका परियारको आवाजमा ‘ए परदेशी मुग्लानी’ बजारमा 
    images

    भैरहवा, १८ असोज । 
    मेशना डिजिटलको प्रस्तुतिमा दशैं विशेष गीत ‘ए परदेशी मुग्लानी’ बजारमा आएको छ ।

    गीतमा गायक अर्जुन भुसाल र गायिका मेनुका परियारले स्वर भरेका छन । अर्जुन श्रेष्ठको शब्द रहेको उक्त गीतलाई श्री कृष्ण अर्यालले संगित भरेका हुन् भने कमल सौरागले एरेञ्ज गरेका हुन् । 

    images

    गीतको म्युजिक भिडियोमा साया भण्डारी, सुमन अधिकारी, युनिसा रेग्मी, विराज गहतराज र बाल कलाकार कृतिशाले अभिनय गरेका छन् । गीतको भिडियोलाई रोशन परियारले डाईरेक्सन गरेका हुन् । 

     

    images
    images
    images
    प्रकाशित मिति :आश्विन १८, २०७८ सोमवार - १३:५८:०४ बजे

    खबर पात्रो


    Copyright © All right reserved to khabarpatro