२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

तस्विर दिलैमा सार्वजनिक (भिडियो सहित)

आइतवार , कार्तिक १४, २०७८

  • 8.0K
    Shares
  • 8.0K
    Shares
  • भैरहवा। चर्चित गायिका रचना रिमाल र प्रबिण बेडवालको आवाजमा रहेको तस्विर दिलैमा बोलको गीत सार्वजनिक भएको छ।

    उक्त गीतको म्युजीक भिडियोमा सागर खनाल र सिता भुसालको अभिनय रहेको छ। म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । 

    भिडियोमा सन्तोष शर्माको छायांकन, मनिष पन्तको सम्पादन, लोकेन्द्र शाहको निर्देशनमा बनेको तस्विर दिलैमा दुई दिन अगाडि युट्युवबाट सार्वजनिक गरिएको छ। 

    उक्त गीतको म्युजिक भिडियोको शुटिङ अर्घाखाँची जिल्लाको पर्यटकिय स्थल सन्खिर्क स्थित रक गार्डेनमा गरिएको छ। प्रिज्म डिजिटलमा रेकर्डिङ गरिएको यस गीतमा वि वि अनुरागीको शब्द शङ्गीत रहेको छ भने भिडियो श्रीनगर फ्लीमस् प्रालि बुटवलबाट गरिएको थियो ।

    सागर खनालले दर्जनौ म्युजिक भिडियो र लगु कथामा अभिनय गरेका छन्।