२०८३, बैशाख १८ गते

May 01 2026 | २०८३, बैशाख १८ गते

ग्रील तथा स्टिल व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा मोहन भट्टराई

शनिवार , मंसिर १८, २०७८

  • 4.1K
    Shares
  • 4.1K
    Shares
  • बुटवल, १८ मंसिर ।
    ग्रील तथा स्टिल व्यवसायी संघ रुपन्देही नेपालमा नयाँ नेतृत्व आएको छ । आज (शनिबार) भएको ग्रील तथा स्टिल व्यवसायी संघ रुपन्देही जिल्ला कार्यसमितिको दशौं साधारणसभा तथा छैठौं अधिवेशनले मोहन भट्टराईको अध्यक्षतामा १७ सदस्यीय सर्वसम्मत निर्वाचित गरेको हो ।

    समितिको वरिष्ठ उपाध्यक्षमा तुल्सी खनाल, महिला उपाध्यक्षमा देवी कार्की, प्रथम उपाध्यक्षमा राम प्रसाद पाण्डे, द्वितीय उपाध्यक्ष दिल बहादुर सुनार, तृतीय उपाध्यक्षमा कमल सागर पाण्डे, महासचिवमा धुव्रमणि ज्ञवाली, कोषाध्यक्षमा कृष्ण प्रसाद पोख्रेल, सचिवमा टोलराज डम्बरपाल र सह–सचिवमा बुद्ध प्रसाद गुरुङ रहेका छन् ।

    त्यस्तै सदस्यहरुमा विनय खनाल, भुपाल बहादुर विश्वकर्मा, लक्ष्मण श्रेष्ठ, अशोक चौधरी, श्याम बहादुर मिधुन, कृष्ण प्रसाद आचार्य र बोम बहादुर थापा रहेका छन् । त्यसै गरी लेखा समितिको संयोजकमा सुर्य बहादुर ढुंगाना, सदस्यमा कमल रोका क्षेत्री र रमेश सुवेदी रहेका छन् ।