२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

डुङ्गा सयर गर्दै आन्तरिक पर्यटक

सोमवार , पौष ५, २०७८

सिद्धार्थनगर, ५ पुस ।

लुम्बिनीस्थित केन्द्रीय नहरमा डुङ्गामा सयर गर्दै आगन्तुक । लुम्बिनीमा पछिल्लो समय आन्तरिक पर्यटकको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ । तस्वीर : नरेश केसी/रासस