२०८२, भाद्र १२ गते

Aug 28 2025 | २०८२, भाद्र १२ गते

सैनामैना उद्योग वाणिज्य संघको नियमित बैठक

सल्लाहकारलाई सम्मान, भवनका लागी जग्गा माग गर्ने निर्णय

बुधवार , पौष १४, २०७८

  • 2.6K
    Shares
  • 2.6K
    Shares

  • १४, पुष । सैनामैना उद्योग वाणिज्य संघको नियमित बैठक सम्पन्न भएको छ । संघको सचिवालयमा आज भएको नियमित बैठकमा संघका नव सल्लाहकारहरुलाई कार्यसमितिले सम्मान गरेको हो ।

    बैठकले संघको भवन निर्माणका लागी ५ कठ्ठा जग्गा सैनामैना नगरपालिका संग माग गर्ने सम्बन्धमा निर्णय गरिएको छ ।

    कार्यक्रम संघका अध्यक्ष प्रेम खड्काको अध्यक्षतामा भएको कार्यक्रम संघका महासचिब लोकनाथ अधिकारीले कार्यक्रमको सञ्चालन गरेका हुन् ।