२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

रोहिणीमा एमाले र राप्रपा परित्याग गरी १०० जना जसपामा प्रवेश

बुधवार , फाल्गुण २५, २०७८

भैरहवा, २५ फागुन ।
रुपन्देहीको रोहिणी गाउँपालिकामा नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरी १०० जना जनता समाजवादी पार्टी नेपाल (जसपा)मा प्रवेश गरेका छन् । 

रोहिणी–६ स्थित ललितपुर पकडिहवामा मंगलबार आयोजना गरिएको टोल समिति गठन कार्यक्रममा १०० जना जसपामा प्रवेश गर्नुभएको पार्टीका संघीय परिषद सदस्य विद्या यादवले बताए । पछिल्लो समय रोहिणीमा जसपामा प्रवेश गर्नेको संख्या बढेको उनले बताए ।