images

मंगलवार, बैशाख २५ गते २०८१

रन्यौरा ईन्स्पेक्टर लामिछानेको स्टिङ अप्रेशन : चुनावको मुखमा दुई भरुवा बन्दुक बरामद

रन्यौरा ईन्स्पेक्टर लामिछानेको स्टिङ अप्रेशन : चुनावको मुखमा दुई भरुवा बन्दुक बरामद

images
images
images
आइतवार, चैत्र २७ २०७८
आइतवार, चैत्र २७ २०७८
  • रन्यौरा ईन्स्पेक्टर लामिछानेको स्टिङ अप्रेशन : चुनावको मुखमा दुई भरुवा बन्दुक बरामद

    चैत्र २७ गते। इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरिक्षक जिवन लामिछानेको सक्रियतामा दुई भरुवा बन्दुक सहित दुई जनालाई नियन्त्रणमा लिइएको छ ।

    images
    images
    images

    चैत्र २५ गते साँझ ७ : ४० बजेको समयमा सैनामैना वडा न.१,एकता टोल बस्ने मंगल बहादुर रावतको घरमा खानतलासी गर्दा २ थान(नाल) भरुवा बन्दुक र दल बहादुर सुनारको घरबाट बारुद ६५ ग्राम,केप १२ थान,सिसाका टुक्राहरु १२ थान,फलामका टुक्राहरु ८ थान फेला परेको हो ।

    पक्राउ परेका मंगल बहादुर रावत र दल बहादुर सुनारलाई हातहतियार खरखजना सम्बन्धि कसुरमा अनुसन्धान भइरहेको रन्यौरा प्रहरी निरिक्षक जिवन लामिछाने जानकारी दिए । अवैध रुपमा हुने क्रियाकलापलाई नियन्त्रण गर्न विशेष रणनीति बनाएर रन्यौरा प्रहरी तैनाथ भएको पाइएको छ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij