२०८२, भाद्र ३१ गते

Sep 16 2025 | २०८२, भाद्र ३१ गते

काँग्रेसले हिरा केसीलाई पुनः देवदह प्रमुखको उम्मेदवार बनाउने

सोमवार , बैशाख १२, २०७९

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • भैरहवा । बैशाख ३० गते हुन गैरहेको स्थानीय तह निर्वाचनका लागि देवदहको नगर प्रमुखमा नेपाली कांग्रेसको तर्फ बाट पुनः हिरा केसी दोहोरीने भएका छन् । 

    २०७४ को स्थानीय तहको निर्वाचनमा  माओवादी केन्द्र सहितको संयुक्त गठबन्धन बाट उम्मेदवारी दिएर केसी नगर प्रमुखमा बिजयी भएका भएका थिए ।