
सोमवार , बैशाख १२, २०७९
भैरहवा, १२ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको प्रमुख (मेयर) मा मनिष कुमार जोशी र उपप्रमुख (उपमेयर) मा कमला थापाले उम्मेदवारी दिएका छन् ।
सोमबार भैरहवास्थित बाल मन्दिरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पार्टीका उम्मेदवारले दर्ता गर्नुभएको माओवादी केन्द्रका प्रवक्ता लोकेन्द्र धामीले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij