images

शनिवार, बैशाख १५ गते २०८१

एमालेबाट सिद्धार्थनगर–६ को अध्यक्षमा गुप्ताले दिए उम्मेदवारी

एमालेबाट सिद्धार्थनगर–६ को अध्यक्षमा गुप्ताले दिए उम्मेदवारी

images
images
images
सोमवार, बैशाख १२ २०७९
सोमवार, बैशाख १२ २०७९
  • एमालेबाट सिद्धार्थनगर–६ को अध्यक्षमा गुप्ताले दिए उम्मेदवारी

    भैरहवा, १२ वैशाख ।
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ को अध्यक्षमा राम दयाल गुप्ताले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार भैरहवाको बालमन्दिरस्थित बाल मन्दिरमा पुगेर गुप्ताले उम्मेदवारी दर्ता गराएका हुन् । उनी एमाले सिद्धार्थनगर–६ का अध्यक्ष समेत हुन् ।

    images

    गत स्थानीय तह निर्वाचनमा गुप्ता वडाअध्यक्षमा उम्मेदवार भइ दोस्रो स्थान प्राप्त गरेका थिए । गत स्थानीय तहको निर्वाचनमा आफू वडाअध्यक्षमा निर्वाचित हुन नसके पनि वडावासीको सेवामा लागेकोले यसपटक आफूले जित्नेमा विश्वस्त रहेको उनले बताए ।
    त्यस्तै वडा सदस्यमा अनिता क्षेत्री, राम प्रसाद श्रेष्ठ, मोहम्मद अकिल मुसलमान र स्वेता कुमारी हरिजनले उम्मेदवारी दर्ता गराएका छन् ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij