images

आइतवार, बैशाख १६ गते २०८१

सिद्धार्थनगर–५ मा पाँचै पदमा नेकपा (एस) बाट महिलाले दिए उम्मेदवारी

सिद्धार्थनगर–५ मा पाँचै पदमा नेकपा (एस) बाट महिलाले दिए उम्मेदवारी

images
images
images
मंगलवार, बैशाख १३ २०७९
मंगलवार, बैशाख १३ २०७९
  • सिद्धार्थनगर–५ मा पाँचै पदमा नेकपा (एस) बाट महिलाले दिए उम्मेदवारी

    भैरहवा, १३ वैशाख ।
    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बाट सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ मा पाँचै पदमा महिला उम्मेदवारहरुले प्रतिष्पर्धा गर्ने भएका छन् । यो वडामा वडाअध्यक्षसहित अन्य चार जना वडा सदस्य महिला रहेका छन् ।

    images

    वडाअध्यक्षमा पुनम जयसवाल, वडा सदस्यमा माया तेली, सीमा मित्तल, सलोनी हलुवाई र दलित महिला सदस्यमा निरा देवी सुनारले उम्मेदवारी दर्ता गराएका छन् ।

    वडाअध्यक्षमा उम्मेदवारी दर्ता गराएकी जयसवाल २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि वडाअध्यक्षको उम्मेदवार रहेकी छन् । महिलालाई नेकपा (एस)ले प्राथमिकता दिएको र आफूहरुमा खुसीको अनुभुति भएको वडाअध्यक्षका उम्मेदवार पुनम जयसवालले बताइन् ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij