२०८२, भाद्र ३१ गते

Sep 16 2025 | २०८२, भाद्र ३१ गते

राप्रपा बरिष्ठ नेता बोहराले गरे मतदान 

शुक्रवार , बैशाख ३०, २०७९

  • 5.2K
    Shares
  • 5.2K
    Shares
  • भैरहवा। राष्ट्रिय प्रजातन्त्र पार्टिका बरिष्ठ नेता तथा पुर्व मन्त्री दीपक बोहराले भैरहवाबाट मतदान गर्नु भएको छ। 

    नेता बोहराले सिद्धार्थनगर नगरपालिका ३ खजहना आधारभुत स्कुलको मतदान केन्द्रबाट मतदान गर्नु भएको हो। 

    त्यस्तै राप्रपाको तर्फबाट मेयर पदका उम्मेदवार सागरप्रताप राणा र उपमेयर पदका उम्मेदवार विनिता गुप्ताले पनि सोहि मतदान केन्द्रबाट मतदान गरेका छन्। 

    279911114_1901658833558437_5426875041109840830_n.jpg
    राप्रपाको तर्फबाट मेयर पदका उम्मेदवार सागरप्रताप राणा मतदान गर्दै
    ौषलषतब.jpeg
    राप्रपाको तर्फबाट उपमेयर पदका उम्मेदवार विनिता गुप्ता मतदान गर्दै