२०८३, जेठ १ गते

May 15 2026 | २०८३, जेठ १ गते

रुपन्देहीको मर्चवारी १ घ बाहेकमा मतदान सम्पन्न, ७० प्रतिशत मत खस्यो

शुक्रवार , बैशाख ३०, २०७९

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • भैरहवा । रुपन्देहीको मर्चवारी गाँउपालिका बडा नम्बर एकको घ मतदान केन्द्रमा बाहेक १६ बटै पालिकामा मतदान सम्पन्न भएको छ। 

    मर्चवारी हावाहुरी सहितको पानी र केहि प्राबिधिक कारण केहि समय रोकिएको मतदान पुन सुचारु भएको छ। 

    जिल्लामा शान्ति पुर्ण रुपमा मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका निर्वाचन अधिकृत अयोध्या भण्डारीले जानकारी दिए। 

    रुपन्देहीमा ७० प्रतिशतको हाराहारीमा मत खसेको भण्डारीको भनाई छ। मतदान सकिएसंगै मतदान केन्द्रबाट मत पेटिका ओसार्ने काम शुरु भएको छ।

    2.JPG
    3.JPG

     

    5.JPG
    4.JPG