शनिवार, जेठ ७ गते २०७९

बुटवल उपमहानगरमा कांग्रेसको सुरुवाती अग्रता 

बुटवल उपमहानगरमा कांग्रेसको सुरुवाती अग्रता 

images
images

खबर पात्रो

३१, बैशाख २०७९
  • 861
    SHARES
  • बुटवल उपमहानगरमा कांग्रेसको सुरुवाती अग्रता 

    बुटवल। रुपन्देहीको बुटवल उपमहानगरमा नेपाली काग्रेसले सुरुवाती अग्रता लिएको छ। 

    बुटवलमा ३ सय मत गन्दा नेपाली कांग्रेसका खेलराज पाण्डेले सुरुवाती अग्रता लिएका छन्। 

    images

    पाण्डेले १ सय ३० मत प्राप्त गरेका छन् भने राप्रपाका मृगेन्द्र सेरचनले पछ्याईरहेका छन्। 

    सेरचनले ६६ मत ल्याएका छन्। नेकपा एमालेका बाबुराम भट्टराई तेस्रो स्थानमा रहेका छन्। उनले ४५ मत ल्याएका छन्। 

    images
    images
    images
    प्रकाशित मिति :बैशाख ३१, २०७९ शनिवार - ०६:४५:०४ बजे

    खबर पात्रो


    Copyright © All right reserved to khabarpatro

    Site By: SobizTrend