२०८२, भाद्र ३१ गते

Sep 16 2025 | २०८२, भाद्र ३१ गते

बुटवल उपमहानगरमा कांग्रेसको सुरुवाती अग्रता 

शनिवार , बैशाख ३१, २०७९

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • बुटवल। रुपन्देहीको बुटवल उपमहानगरमा नेपाली काग्रेसले सुरुवाती अग्रता लिएको छ। 

    बुटवलमा ३ सय मत गन्दा नेपाली कांग्रेसका खेलराज पाण्डेले सुरुवाती अग्रता लिएका छन्। 

    पाण्डेले १ सय ३० मत प्राप्त गरेका छन् भने राप्रपाका मृगेन्द्र सेरचनले पछ्याईरहेका छन्। 

    सेरचनले ६६ मत ल्याएका छन्। नेकपा एमालेका बाबुराम भट्टराई तेस्रो स्थानमा रहेका छन्। उनले ४५ मत ल्याएका छन्।