
शनिवार , बैशाख ३१, २०७९
भैरहवा। अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । ६०० मत गणना हुँदा कांग्रेसका चन्द्रमान श्रेष्ठले ३०७ र एमालेका दिपक पन्थीले २६८ मत प्राप्त गरेका छन्।
त्यस्तै उपाध्यक्षमा कांग्रेसकी इन्दिरा भुषालले २८६ र एमालेका मनी पन्थीले २८७ मत ल्याएका छन्।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij