शनिवार, जेठ ७ गते २०७९

अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा कांग्रेसको अग्रता 

अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा कांग्रेसको अग्रता 

images
images

खबर पात्रो

३१, बैशाख २०७९
  • 265
    SHARES
  • अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा कांग्रेसको अग्रता 

    भैरहवा। अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । ६०० मत गणना हुँदा कांग्रेसका चन्द्रमान श्रेष्ठले ३०७ र एमालेका दिपक पन्थीले २६८ मत प्राप्त गरेका छन्।   


    त्यस्तै उपाध्यक्षमा कांग्रेसकी इन्दिरा भुषालले २८६ र  एमालेका मनी पन्थीले २८७ मत ल्याएका छन्।

    images

    images
    images
    images
    प्रकाशित मिति :बैशाख ३१, २०७९ शनिवार - १२:११:४७ बजे

    खबर पात्रो


    Copyright © All right reserved to khabarpatro

    Site By: SobizTrend