२०८३, श्रावण ९ गते

Jul 25 2026 | २०८३, श्रावण ९ गते

एक हजार बढी मतान्तरसहित बालेन शाह अघि

आइतवार , जेठ १, २०७९

  • 3.2K
    Shares
  • 3.2K
    Shares
  • काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले एक हजार बढी मतले अग्रस्थानमा रहेका छन् । 

    पछिल्लो मतगणना अनुसार शाहले २२३८ मत प्राप्त गरेका छन्। उनलाई नेकपा एमालेका केशव स्थापितले पछ्याइरहेका छन्। स्थापितले १२१९ मत ल्याएर पछ्याइरहेका हुन्।

    गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार बनेकी सिर्जना सिंहले १०८१ मत  पाएकी छन्।