२०८२, भाद्र ३१ गते

Sep 16 2025 | २०८२, भाद्र ३१ गते

सिद्धार्थनगर ७ मा नेपाली कांग्रेसको प्यानलै विजयी, अध्यक्षमा घिमिरे

सोमवार , जेठ २, २०७९

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • भैरहवा । रुपन्देहकिो सिद्धार्थनगर नगरपालिका वडा नं. ७ मा नेपाली कांग्रेसका दामोदर शर्मा सहित  प्यनल नै बिजयी भएको  छ । शर्माले ५३३ मत ल्याएर वडा अध्यक्षमा बिजयी भएका हुन्।

    कांग्रेसका वडा अध्यक्षका उम्मेदवार ५३३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिष्पर्धी राप्रपाको तर्फबाट वडा अध्यक्षका उम्मेदवारले ३७४ मत ल्याएका छन् भने एमालेका तर्फबाट वडा अध्यक्षका उम्मेदवारले ३६४ मत ल्याएका छन् ।