२०८२, श्रावण १७ गते

Aug 02 2025 | २०८२, श्रावण १७ गते

पशुपतिको आरतीमा पुगे एमाले अध्यक्ष ओली (तस्बिरहरु)

सोमवार , श्रावण १६, २०७९

काठमाडौं, १६ साउन ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पशुपतिनाथ पुगेका छन् । सन्ध्याकालीन आरतीमा सहभागी हुन ओली सोमबार साँझ पशुपति पुगेका हुन् ।

बागमती गंगा आरती सेवा समितिको १५ औं वार्षिकोत्सव र सन्ध्याकालीन आरतीको उद्घाटन ओलीले त्यस अवसरमा गरेका थिए ।साँझ नित्य आरती गर्दै आएको समितिको वार्षिकोत्सवका अवसरमा ओलीलाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको थियो । न्युज कारखाना

2.jpg-69.jpg
6.jpg-29.jpg
4.jpg-48.jpg
5.jpg-32.jpg