२०८२, फाल्गुण ४ गते

Feb 16 2026 | २०८२, फाल्गुण ४ गते

कांग्रेसले गर्यो निर्वाचन आयोगमा दल दर्ता

मंगलवार , श्रावण ३१, २०७९

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • काठमाडौं, ३१ साउन । आगामी मंसिरमा हुन लागेको संघीय तथा प्रदेश निर्वाचनका लागि नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।

    आयोगले निर्वाचनमा सहभागी हुने दलहरूका लागि आजैसम्म दल दर्ताको लागि समय दिएको थियो । 

    दल दर्ताका लागि पार्टीका उपसभापति धनराज गुरुङ आयोगमा गएका थिए ।