images

शुक्रवार, बैशाख २१ गते २०८१

जसपा नेपालको प्रवक्तामा मनिस कुमार सुमन 

जसपा नेपालको प्रवक्तामा मनिस कुमार सुमन 

images
images
images
आइतवार, भाद्र ५ २०७९
आइतवार, भाद्र ५ २०७९
  • जसपा नेपालको प्रवक्तामा मनिस कुमार सुमन 
    फाइल तस्वीर

    काठमाडौं, ५ भदौ । 

    images
    images
    images

    जनता समाजवादी पार्टी (जसपा), नेपालले मनिस कुमार सुमनलाई पार्टीको प्रवक्ता तोकेको छ । 

    जसपा, नेपालको अन्तरिम विधान २०७७ को १९ (२ घ) अनुसार उनलाई उक्त जिम्मेवारी दिइएको जसपाले जनाएको छ । 

    पार्टी प्रवक्ताको रुपमा सुमनले देश र जनताको सर्वोतम हितका साथै पार्टीको नीति, सिद्धान्त, विचार र उदेश्य प्राप्तिका लागि अझ बढी प्रभावकारी रुपमा भूमिका खेल्ने विश्वास जसपाले व्यक्त गरेको छ । न्युज कारखाना

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij