२०८२, श्रावण १८ गते

Aug 03 2025 | २०८२, श्रावण १८ गते

एमाले पोलिट्ब्युरो बैठक आज बस्दै 

बिहिवार , भाद्र ९, २०७९

काठमाडौं, ९ भदौ । 

नेकपा एमालेको पोलिट्ब्युरो बैठक आज बस्दै छ । बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय विहान ११ बजेबाट सुरु हुने जनाइएको छ । 

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारदेखि सुरु हुने केन्द्रीय कमिटिको पाँचौ बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन बारे जानकारी दिनेछन् । न्युज कारखाना