२०८२, श्रावण २१ गते

Aug 06 2025 | २०८२, श्रावण २१ गते

गठबन्धनलाई सिट बाँडफाँडमा सकस, आज पनि बैठक

आइतवार , भाद्र १२, २०७९

काठमाडौं, १२ भदौ ।

नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन कार्यदलको बैठक आज​ पनि  बस्दैछ। वालुवाटारस्थित प्रधानमन्त्री निवासमा अपराह्न ४ बजे बस्ने बैठकले गठबन्धन आवद्ध दलहरुले दावी गरेको सिट बाँडफाँडका बारेमा छलफल हुनेछ ।

झन्डै एकमहिना देखी प्रयास गरे पनि आगामी ४ मंसिरमा हुन गईरहेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि सत्तारुढ दल बिचमा सिट बाँडफाँडको प्रयास टुंगोमा पुग्न सकेको छैन । न्युज कारखाना