२०८३, जेठ २ गते

May 16 2026 | २०८३, जेठ २ गते

कांग्रेस राष्ट्रिय सभा संसदीय दलको नेतामा रायमाझी मनोनित

सोमवार , भाद्र १३, २०७९

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • काठमाडौं, १३ भदौ । नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सांसद रमेशजंग रायमाझीलाई कांग्रेस राष्ट्रिय सभाका लागि संसदीय दलको नेता पदमा मनोनयन गरेका छन् ।

    नेपाली कांग्रेस संसदीय दलको विधान ( संशोधन तथा परिमार्जन सहित, २०७४० को धारा १२ को उपधारा ९१) बमोजिम देउवाले राष्ट्रिय सभा सदस्य रायमाझीलाई दलको नेता मनोनीत गरेका उनका निजी सचिव केशवराज जोशीले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । न्युज कारखाना