२०८२, श्रावण २० गते

Aug 05 2025 | २०८२, श्रावण २० गते

राप्रपा अध्यक्ष लिङ्देनले दिए सांसद पदबाट राजीनामा

आइतवार , भाद्र १९, २०७९

काठमाडौं, १९ भदौ । रााष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद  पदबाट राजीनामा दिएका छन् ।

आइतबार बसेकाे प्रतिनिधिसभालाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् ।

सत्तारुढ दलका नेताहरुले संसदको आयू लम्ब्याउने गरी अभिव्यक्ति दिन थालेको र सोहीअनुसार बहस भइरहेका बेला लिङ्देनले सांसद पदबाट राजीनामा दिएका हुन् ।