२०८३, जेठ २ गते

May 16 2026 | २०८३, जेठ २ गते

राजेन्द्र महतो धनुषा ३ बाट सर्वसम्मत सिफारिस

सोमवार , भाद्र २०, २०७९

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • काठमाडौं, २० भदौ।लोसपा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ ले वरिष्ठ नेता राजेन्द्र महतोलाई प्रतिनिधिसभाका लागि एकल नाम सिफारिस गरेको छ।

    सोमबार लोसपा क्षेत्रीय समिति बैठकले पार्टीका वरिष्ठ नेता महतोलाई प्रत्यक्षतर्फ सिफारिस गरेको हो ।महतो अहिले पनि सोही निर्वाचन क्षेत्रबाट सांसद छन् । उनले अघिल्लो निर्वाचनमा कांग्रेसका नेता विमलेन्द्र निधिलाई पराजित गरेका थिए । यसपटक कांग्रेस धनुषा ३ ले निधिलाई समानुपातिकमा राखेर पठाएको छ ।