२०८२, श्रावण २० गते

Aug 05 2025 | २०८२, श्रावण २० गते

संविधान दिवसको पूर्वसन्ध्यामा काठमाडौंमा नेकपा (एमाले) को पदयात्रा

शनिवार , आश्विन १, २०७९

संविधान दिवसको पूर्वसन्ध्यामा नेकपा (एमाले) ले काठमाडौंमा शनिबार पदयात्रा गरेको छ ।  बानेश्वर, मैतिदेवी, लैनचौर, कालीमाटी र ललितपुरको कुपण्डोलबाट सुरू भएको पदयात्रा बसन्तपुरमा पुगेर सभामा परिणत भएको थियो । सभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका थिए । 

o3.jpg

तस्बिर : न्युज कारखाना