आइतवार , आश्विन २, २०७९
काठमाडौं, २ असोज ।
नेकपा एमालेको एमालेको केन्द्रीय सचिवलय बैठक बालकोटमा सुरु सुरु भएको छ । याे बैठकले आगामी ४ मंसिरमा हुन प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारकाे सूची टुङ्याउने छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
