२०८२, श्रावण २१ गते

Aug 06 2025 | २०८२, श्रावण २१ गते

राष्ट्रपतिको कदमको युवा संघद्वारा स्वागत

बुधवार , आश्विन ५, २०७९

काठमाडौं, ५ असोज ।

संसदबाट दोस्रो पटक पारित गरी प्रमाणीकरण गर्न राष्ट्रपति समक्ष पठाएको नागरिकता विधेयक फिर्ता गरेकोमा प्रतिपक्ष दल नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले काठमाडौंको बानेश्वरमा निकालेको स्वागत र्‍याली । संघले राष्ट्रपतिको कदमलाई ऐतिहासिक कदमको संज्ञा दिएको छ । 

तस्बिर : न्युज कारखाना