२०८३, आषाढ ११ गते

Jun 25 2026 | २०८३, आषाढ ११ गते

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

सोमवार , मंसिर २२, २०७७

  • 4.1K
    Shares
  • 4.1K
    Shares
  • काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्।

    मंगलबार सर्वदलीय बैठक बोलाइएको बालुवाटार स्रोतले जानकारी दिएको छ। केही समययता देशका विभिन्न ठाउँमा बढ्दै गएको राजावादीहरुको प्रदर्शनको विषयमा छलफल हुने स्रोतको भनाइ छ।

    कुनै ठूला निर्णय लिनुपर्ने वा राष्ट्रिय एकता दर्साउनुपर्ने बेलामा सर्वदलीय बैठक बोलाउने प्रचलन छ।