२०८२, श्रावण २२ गते

Aug 07 2025 | २०८२, श्रावण २२ गते

इटहरीका पूर्व मेयर चौधरी माओवादीमा प्रवेश

आइतवार , आश्विन १६, २०७९

काठमाडौं, १६ असोज ।
इटहरीका पूर्व मेयर द्धारिकलाल चौधरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफनो निवास खुमलटारमा नेकपा (एमाले) वाट निर्वाचित पूर्व मेयर चौधरीलाई माओवादी केन्द्रमा प्रवेश गराएका हुन् । उनी प्रदेश सांसदको निर्वाचन लडने बुझिएको छ । न्युज कारखाना