शुक्रवार , आश्विन २१, २०७९
भैरहवा, २१ असोज ।
राष्ट्रिय जनमुक्ति पार्टीले रुपन्देही जिल्ला अन्तर्गत प्रत्यक्षतर्फ प्रतिनिधि र प्रदेशसभाको टिकट बाँडफाँटको टुंगो लगाएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्रतिनिधिसभातर्फका पाँच र प्रदेशसभातर्फका १० वटा क्षेत्रमा उम्मेदवारको टुंगो लगाइएको जनमुक्ति पार्टी जिल्ला कार्यसमिति रुपन्देहीका अध्यक्ष प्रेम बहादुर थापाले बताए ।
क–कसले पाए टिकट ?
रुपन्देही–१
प्रतिनिधिसभा
दल बहादुर थापा
प्रदेशसभा
प्रेम बहादुर थापा (क)
रेखा प्रसाद चौधरी (ख)
रुपन्देही–२
प्रतिनिधिसभा
केशव सुर्यवंशी
प्रदेशसभा
विमला गुरुङ (क)
छत्र दर्लामी (ख)
रुपन्देही–३
प्रतिनिधिसभा
मोजिब अली
प्रदेशसभा
प्रेम बहादुर गुरुङ (क)
मिन बहादुर पल्लि (ख)
रुपन्देही–४
प्रतिनिधिसभा
जोहर अलि
प्रदेशसभा
राकेश हरिजन (क)
गायत्री चाई (ख)
रुपन्देही–५
प्रतिनिधिसभा
पुर्ण बहादुर पुन
प्रदेशसभा
लिल बहादुर दर्लामी (क)
सुदर्शन यादव (ख)
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
