
शुक्रवार , आश्विन २१, २०७९
काठमाडौं, २१ असोज ।
नेकपा एमालेकातर्फवाट धमाधम उम्मेदवारी सार्वजनिक भईरहेका छन । जसअनुसार सिन्धुपाल्चोक–१ मा सरेश नेपाल, सिन्धुपाल्चोक–२ मा शेरबहादुर तामाङ, ओखलढुंगामा यग्यराज सुनवार, सिन्धुलीमा पदिप कटुवाल र मनोज थापा, ताप्लेजुङमा योगेश भट्टराई, प्युठानमा सुर्य थापाले टिकट पाएका छन ।
उम्मेदवारको नाम सार्वजनिक हुने क्रम जारी छ । न्युज कारखाना
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij