२०८२, श्रावण २२ गते

Aug 07 2025 | २०८२, श्रावण २२ गते

काभ्रेमा गोकुल बाँस्कोटा र रेशम लामा एमालेका उम्मेदवार

शुक्रवार , आश्विन २१, २०७९


काभ्रेपलाञ्चोक, २१ असोज ।

नेकपा एमालेले धमाधम उम्मेदवारी सार्वजनिक गर्न सुरु गरेको छ । सो क्रममा काभ्रेपलाञ्चोक जिल्लामा रेशम लामा र गोकुल बाँस्कोटाको उम्मेदवार छिनोफानो भएको छ । सोसँगै २३ असोजमा दुवैले निर्वाचन कार्यालयमा उम्मेदवारी दिनेछन । 


प्रतिनिधिसभा:

१. रेशम लामा
२. गोकुल बाँस्कोटा

प्रदेशसभा:

१. क दिलिप लामा
१. ख चन्द्र लामा

२. क कुमार खकुरेल
२. ख कुमार थापा

न्युज कारखाना