२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

घनश्याम भुसालले पाए त्रिभुज चुनाव चिन्ह

बुधवार , आश्विन २६, २०७९

भैरहवा, २६ असोज ।

नेकपा एमाले परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भूसालले त्रिभुज चुनाव चिन्ह पाएका छन् ।

एमाले छाडेर रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवारी दिएका भुसाललाई सत्ता गठबन्धनले समर्थन गरेको छ ।