images

मंगलवार, बैशाख २५ गते २०८१

काठमाडौं १ मा कांग्रेसका प्रकाशमान सिंहको सुरुवाती अग्रता

काठमाडौं १ मा कांग्रेसका प्रकाशमान सिंहको सुरुवाती अग्रता

images
images
images
सोमवार, मंसिर ५ २०७९
सोमवार, मंसिर ५ २०७९
  • काठमाडौं १ मा कांग्रेसका प्रकाशमान सिंहको सुरुवाती अग्रता

    काठमाडौं, ५ मंसिर । काठमाडौं १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले सुरुवाती अग्रता लिएका छन् ।

    images
    images
    images

    सोमबार बिहान ९ बजेबाट सुरु भएको मतगणनाको प्रारम्भिक नतिजाअनुसार सिंहले ३२६, राप्रपाका रवीन्द्र मिश्रले २८९ र एमालेका किरण पौडेलले १८६ मत पाएका छन् ।

    यो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम र नेपाल सुशासन पार्टीका रमेश खरेल पनि प्रतिस्पर्धामा छन् । न्युज कारखाना

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij