images

मंगलवार, बैशाख २५ गते २०८१

काठमाडौं-६ मा स्वतन्त्र पार्टीका शिशिर खनालको अग्रता

काठमाडौं-६ मा स्वतन्त्र पार्टीका शिशिर खनालको अग्रता

images
images
images
सोमवार, मंसिर ५ २०७९
सोमवार, मंसिर ५ २०७९
  • काठमाडौं-६ मा स्वतन्त्र पार्टीका शिशिर खनालको अग्रता

    ५ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा मतगणना सुरु भएको छ । २०० मत गनिसक्दा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले ८० मतले अग्रता लिएका छन् ।

    images
    images
    images

    उनलाई पछ्याइरहेका नेकपा एमालेका सर्वेन्द्र खनालले ५१ मत प्राप्त गर्दा नेपाली कांग्रेसका भीमसेनदास प्रधान ३८ मतका साथ तेस्रो स्थानमा छन् ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij