images

बुधवार, बैशाख २६ गते २०८१

चितवन ३ मा दिउँसो २ बजेदेखि मतगणना सुरु हुने

चितवन ३ मा दिउँसो २ बजेदेखि मतगणना सुरु हुने

images
images
images
सोमवार, मंसिर ५ २०७९
सोमवार, मंसिर ५ २०७९
  • चितवन ३ मा दिउँसो २ बजेदेखि मतगणना सुरु हुने

    ५ मंसिर, चितवन । चितवन क्षेत्र नम्बर ३ को मतगणना सोमबार दिउँसो  सवा  दुई बजेदेखि सुरु हुने भएको छ । रामपुरस्थित एएफयू सभाहलमा मतगणना सुरु हुने भएको हो ।

    images
    images
    images

    यो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका बिक्रम पाण्डे, नेपाली कांग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवार दिएका दिनेश कोइराला लगायत प्रतिस्पर्धामा छन् ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij