images

सोमवार, बैशाख १७ गते २०८१

मकवानपुरमा मतगणना सुरु

मकवानपुरमा मतगणना सुरु

images
images
images
सोमवार, मंसिर ५ २०७९
सोमवार, मंसिर ५ २०७९
  • मकवानपुरमा मतगणना सुरु

    ५ मंसिर, हेटौंडा । मकवानपुरमा पनि मतगणना सुरु भएको छ।

    images

    क्रमश: प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्षेत्रको प्रत्येक्ष र समानुपातिकतर्फको मतगणना सुरु गरिने  सहायक निर्वाचन अधिकृत तीर्थराज भट्टराईले जानकारी दिए ।

    १० स्थानबाट मतगणना गरिने उनले बताए । बिहान बसेको सर्वदलीय बैठकबाट ११ बजेदेखि मतगणना सुरु गर्ने सहमति गरे पनि प्रतिनिधिहरूको पास बनाउन समय लागेकोले एक घण्टा ढिला गरी मतगणना सुरु गरिएको उनको भनाइ छ ।

    मकवानपुर-१ मा नेपाली कांग्रेसकी उम्मेद्वार महालक्ष्मी उपाध्याय डिना, नेकपा एमालेको समर्थनमा राप्रपा नेपालका कमल थापा र राप्रपाका दिपक सिंह प्रतिस्पर्धी छन् ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij