२०८२, श्रावण २४ गते

Aug 09 2025 | २०८२, श्रावण २४ गते

रुपन्देही–३ मा गृहमन्त्री खाँणको सुरुवाती अग्रता 

सोमवार , मंसिर ५, २०७९

भैरहवा, ५ मंसिर ।
रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले सुरुवाती अग्रता लिएका छन् । १ सय मतगणना हुँदा पाँचदलीय गठबन्धनका उम्मेदवार खाँणले ४७ मत प्राप्त गरेका छन् ।

खाँणलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहराले पछ्याइरहेका छन् । बोहराले २४ मत ल्याएका छन् ।