२०८२, माघ २८ गते

Feb 11 2026 | २०८२, माघ २८ गते

राप्रपा रुपन्देहीले सरकारलाई बुझायो ज्ञापनपत्र 

आइतवार , पौष १२, २०७७

  • 4.5K
    Shares
  • 4.5K
    Shares
  • भैरहवा। राष्ट्रिय प्रजातन्त्र पार्टि रुपन्देहीले जिलला प्रशाशन कार्यालय रुपन्देहीमा ज्ञापन पत्र बुझाएको छ। 

    पार्टिको केन्द्रीय कार्यक्रम अन्तर्गत रुपन्देहीमा पनि ज्ञापन पत्र बुझाएको हो। पार्टिका रुपन्देही अध्यक्ष सागर प्रताव राणा, केन्द्रिय सम्पादन समिति सदस्य ताहिर अलि, केन्द्रिय सहस्यहरु नविन पौडेल, राजेन्द्र पाण्डेय, बसन्त बिक्रम साहि,  जिल्लाका बरिष्ठ उपाध्यक्ष चन्द्र शेखर पाण्डे, उपाध्यक्ष अजयकुमार गुप्ता, कृष्ण भण्डारी, सचिव सुर्गिप त्रिपाठी, युवा नेता अमृत पाण्डे, सम्भु यादव लगाएतले ज्ञापन पत्र बुझाएका हुन्। 

    ज्ञापन पत्र बुझाउनु पहिले पार्टि कार्यालयबाट प्रशाशन कार्यालयसम्म नारावाजी समेत गरिएको थियो। प्रधानमन्त्री केपि शर्मा ओली र राष्ट्रपति बिद्यादेवि भण्डारीको असंबैधानिक कदमका बिरुद्धमा राप्रपा आनदोलनमा उक्रिएको छ। 

    rpp 1.jpg