२०८२, कार्तिक २३ गते

Nov 09 2025 | २०८२, कार्तिक २३ गते

एमालेको प्रमुख सचेतकमा महेश बर्तौला

मंगलवार , फाल्गुण २२, २०८०

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • काठमाडौं, २२ फागुन । नेकपा एमालेको प्रमुख सचेतकमा महेश बर्तौला मनोनीत भएका छन् । प्रमुख सचेतक रहेका पदम गिरी सोमबार मन्त्री बनेपछि संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् ।

    त्यस्तै, सचेतकमा सुनिता बराल नियुक्त भएकी छिन् । उनी समानुपातिक सांसद हुन्। बर्तौला र बराल दुवै विद्यार्थी राजनीतिबाट उदाएका नेताहरू हुन्।