images
images

सोमवार, जेठ ७ गते २०८१

देश समृद्ध बनाउन नयाँ तरिकाबाट सोच्नुपर्छ : चन्द्र भण्डारी

देश समृद्ध बनाउन नयाँ तरिकाबाट सोच्नुपर्छ : चन्द्र भण्डारी

images
images
images
बिहिवार, चैत्र १ २०८०
बिहिवार, चैत्र १ २०८०
  • देश समृद्ध बनाउन नयाँ तरिकाबाट सोच्नुपर्छ : चन्द्र भण्डारी

    काठमाण्डाै, १ चैत । नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले देश समृद्ध बनाउन नयाँ तरिकाबाट सोच्नुपर्ने आवश्यकता भएको बताएका छन् ।

    images
    images
    images

    बिहीवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले बहुदल ल्याएको ३४ वर्षसम्म पनि कुनै नेताले मुलुकको विकासका लागि नसोचेको बताए । उनले वादेवादे जायते तत्वबोध भन्नेकुरामा विश्वास गरेको पार्टी काँग्रेसले संसद बन्द गर्नु नहुने बताए ।

    उनले अहिलेको नेतृत्व, कर्मचारीतन्त्र र संवैधानिक व्यक्तिमा नयाँपन ल्याउन नसकेसम्म देश समृद्ध हुन नसक्ने बताए ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij