images

बुधवार, बैशाख २६ गते २०८१

नेपालमा लोकतन्त्र त छ तर चालचलन गोरखाली सम्राज्यवादको भयो : अध्यक्ष ठाकुर

नेपालमा लोकतन्त्र त छ तर चालचलन गोरखाली सम्राज्यवादको भयो : अध्यक्ष ठाकुर

images
images
images
शनिवार, चैत्र ३ २०८०
शनिवार, चैत्र ३ २०८०
  • नेपालमा लोकतन्त्र त छ तर चालचलन गोरखाली सम्राज्यवादको भयो : अध्यक्ष ठाकुर

    काठमाण्डाै, ३ चैत । लाकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर नेपामला लोकतन्त्र आएपनि चालचलन गोरखाली सम्राज्यवादको भएको बताएका छन् ।

    images
    images
    images

    शहीद केशव कोईराला स्मृति प्रतिष्ठान र महिटानी नगरपालिकाको संयुक्त आयोजनामा आयोजित शहिद केशव कोईरालाको शालिक अनावरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले राष्ट्रपति रामचन्द्र पौडेल सहभागी कार्यक्रममा आफ्ना सांसदहरुको उपेक्षा भएको बताए । उनले आफूहरुको अपमान गर्ने जानकारी भएको भए आफू कार्यक्रममै नजाने बताए । उनले लोकतन्त्रमा जनतामा अधिकार हुने र सबैभन्दा माथि पनि जनता नै रहने बताए ।

    उनले गोली हानेर जनता मार्ने र शान्ति सुशासन कायम राख्ने भन्नेकुरा गलत रहेको भन्दै कुनैपनि बेला बिद्रोह हुनसक्ने चेतावनी दिए । उनले लोकतन्त्र सर्वोपरी भनेकै जनता रहेको जिकिर गरे । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij