images

शुक्रवार, बैशाख २१ गते २०८१

नेपाल भन्सार एजेन्ट संघ सिद्धार्थनगरको अध्यक्षमा पन्थी

नेपाल भन्सार एजेन्ट संघ सिद्धार्थनगरको अध्यक्षमा पन्थी

images
images
images
मंगलवार, चैत्र २७ २०८०
मंगलवार, चैत्र २७ २०८०
  • नेपाल भन्सार एजेन्ट संघ सिद्धार्थनगरको अध्यक्षमा पन्थी

    भैरहवा, २७ चैत ।
    नेपाल भन्सार एजेन्ट संघ सिद्धार्थनगर, रुपन्देहीको २५ औं साधारण सभा तथा ११ औं अधिवेशन सोमबार भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले मधु प्रसाद पन्थीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा हिरालाल धोवी, प्रथम उपाध्यक्षमा ओम प्रकाश गिरी, द्वितीय उपाध्यक्षमा सत्य नारायण चौधरी, तृतीय उपाध्यक्षमा वाके प्रसाद मेडीहार, महासचिवमा विष्णु प्रसाद भुसाल, कोषाध्यक्षमा प्रकाश पौडेल र सचिव गोविन्द रेग्मी निर्वाचित भएको निर्वाचन संयोजक कमल रायमाझीले जानकारी दिए ।

    images
    images
    images

    त्यस्तै कार्यसमिति सदस्यहरुमा जिवलाल भण्डारी, विपिन पराजुली, रुक्मागत खनाल, सीता सापकोटा, अशोक वर्मा, हिमा कुमारी शर्मा, सुमन पन्थ र राम प्रसाद आचार्य निर्वाचित भएको रायमाझीले बताए ।

    434781571_951582406364443_2619993937404935261_n.jpg

    साधारणसभा तथा अधिवेशनको प्रतिनिधि सभा सदस्य वासुदेव घिमिरेले उद्घाटन गरेका थिए।

    त्यस्तै सोमबार नै नेपाल भन्सार एजेन्ट संघ सिद्धार्थनगर र राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपाल रुपन्देहीबीच एकता अधिवेशन समेत भएको छ ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij