२०८२, भाद्र २५ गते

Sep 10 2025 | २०८२, भाद्र २५ गते

वरिष्ठ नेता बोहराद्वारा राप्रपाको झण्डातोलन तथा चुनाव चिन्ह अनाबरण

शुक्रवार , फाल्गुण ७, २०७७

  • 5.9K
    Shares
  • 5.9K
    Shares
  • भैरहवा। 

    राष्ट्रिय प्रजातन्त्र पार्टी रुपन्देहीको जिल्ला स्थित पार्टी कार्यालयमा पार्टीको झण्डातोलन तथा चुनाव चिन्ह अनावरण गरिएको छ।

    पर्टीका बरिष्ठ नेता दीपक बोहराले पार्टि कार्यालयमा ७१ औ प्रजातन्त्र दिवसको अबसरमा आयोजित कार्यक्रममा पार्र्टीको झण्डातोलन तथा चुनाव चिन्ह अनावरण गरेका हुन।

    IMG_20210219_125735.jpgराष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रिय प्रजातान्त्र पार्टी (प्रजातान्त्रीक), राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) शक्ति वीच एकिकरण भई राष्ट्रिय प्रजातन्त्र पार्टी बनेको थियो। त्यसपछि पार्टीको चुनाव चिन्ह राप्रपा नेपालले प्रयोग गर्दै आएको हलो कायम गरिएको थियो।